दफा ७४
उपसमिति गठन गर्न सक्ने
(१) बोर्डले यस ऐन बमोजिम आफ्नो कार्य सञ्चालनमा सहयोग पुन्याउन आवश्यकता: अनुसार उपसमिति गठन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम गठित उपसमितिको कार्यक्षेत्रगत शर्त र कार्यावधि बोर्डले त्यस्तो: उपसमिति गठन गर्दाको समयमा निर्धारण गरे बमोजिम हुनेछ।